२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

समाचार

मोरङमा यो वर्ष बडादसैंको फूलपातीदेखि एकादशीसम्मको अवधिमा ११ जनाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आत्महत्या गर्नेमा धेरैजसो चरम गरिबी भएका परिवारका मानिसले दसैंका[...]

लगभग एक दशक कप्तानका रुपमा राष्ट्रिय टिमको नेतृत्व गरेका पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् । पारसको कप्तानीमा नेपालले एकदिवसीय मान्यता पाउनुका साथै टी२० विश्वकपमा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन[...]

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरीले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिकाबीचको[...]

ललितपुरको सम्पदा क्षेत्रमा रहेको हरिशंकर मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त मन्दिर पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणको लागि खुला गरिएको हो ।हरिशंकर मन्दिर सर्वसाधारणको[...]

महोत्तरीको गौशाला नगरपालिका–१० थापाटोल स्थित मरहा नदी किनारमा सडकमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या गरी फालेको अवस्थामा आज विहान अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको छ ।[...]

पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले दशैँको बेला रमाइलो[...]

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय ध्रुवबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा मङ्गलबार साँझ चावहिलबाट[...]

सत्तारुढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम[...]

टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक टोली सिंगापुरसंग नेपाल भिड्नेछ । त्रिकोणात्मक सिरिजको[...]

सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन आवेदन खुलेको छ । डीभीका लागि ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजेसम्म अनलाइन आवेदन भर्न सकिनेछ ।[...]

Mega

TV

Mega Tv
Go to Mega TV