२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

समाचार

राष्ट्रपति बिधा देवि भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको पाँचदिने राजकीय भ्रमण पूरा गरेर आज जापान जाने भएकी छन् । कात्तिक ५ गते जापानी सम्राट्[...]

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ८ गते जाने भएका छन ्। सम्मेलनमा प्रधानमन्त्रीसँगै[...]

२०४५ सालमा बाँदर लखेटने क्रममा साथिले चलाएको भरुवा बन्दुकले लागेर सँगै गएका साथि कमलको ज्यान गएपछि फरार रहेका उदयपुरको चौदण्डीगढी नगरपालिका १ का तीनजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। स्थानीय[...]

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर लाई जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि थप[...]

कपिलवस्तुमा नाबालकको हत्या गरेको अभियोगमा शिवराज नगरपालिका–६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिनको नाबालक शिशु आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने ३५ वर्षीय राम सुरत[...]

म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ[...]

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको[...]

विश्व भोकमरीको सूचांकमा नेपाल ७३औं स्थानमा रहेको छ र भारत नेपाल भन्दा निकै पछाडि देखिएको छ । ग्लोबल हंगर इन्डेक्स(जीएचआई) नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको गरेको सूचांकअनुसार भारत दक्षिण[...]

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवास बाट म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति भण्डारी हेलिकप्टर मार्फत विमानस्थल पुगेकी हुन् ।राष्ट्रपति भण्डारीले यसअघि विमानस्थल जाँदा सडक मार्ग प्रयोग गर्ने गरेकोमा[...]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् । टर्कीले उत्तरी सिरियामा सैन्य कारवाही जारी राखेको भन्दै राष्ट्रपति ट्रम्पले टर्कीका सरकारी अधिकारी, निकावय वा सहयोगीमाथि विरुद्ध[...]

Mega

TV

Mega Tv
Go to Mega TV