२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि योजनाबद्ध तरिकाले निर्घात कुटपिट

१६ आश्विन २०७६, बिहीबार १५:०७

पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले दशैँको बेला रमाइलो गरौँ भनेर पार्टीमा बोलाएर योजनावद्ध ढंगले उनीमाथि कुटपिट गरेका हुन्।कार्कीलगायत कुटपिटमा संलग्नहरु आयोजना प्रमुख प्रदीप अधिकारी निकटका व्यक्ती भएको पीडित अनिल कार्कीले बताएका छन् ।घाइते भएका कार्कीकोपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV