२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

राष्ट्रिय क्रिकेट टिमको कप्तानी पारस खड्काले छाड्ने

२८ आश्विन २०७६, मंगलवार १३:१०

लगभग एक दशक कप्तानका रुपमा राष्ट्रिय टिमको नेतृत्व गरेका पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् । पारसको कप्तानीमा नेपालले एकदिवसीय मान्यता पाउनुका साथै टी२० विश्वकपमा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेको थियो ।सोमबारमात्र आइसिसीले नेपालको निलम्बन फुकुवा गर्ने निर्णय गरेको भोलीपल्टै पारसले कप्तानी छाडेको घोषणा गरेका हुन् ।
क्रिकेट संघ निलम्बनमा परेपछि लामोसमयदेखि अव्यवस्थित बनेको नेपाली क्रिकेटलाई पारसले उचित मार्ग्निर्देशन गरेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV