२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

वरिष्ठ नेता झलनाथ खनालसँग मेरिकी राजदूत रेड्डी बेरीबिच भेटवार्ता

१७ आश्विन २०७६, शुक्रबार १६:४०

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरीले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध
अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका हुन् ।अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिका सहयोगलाई विस्तार गर्न तयार भएको बताए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV