समाचार
७ असार २०७८, सोमबार आज निर्जला एकादशी, सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राखिरहेका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि आज ज्येष्ठ शुक्ल एकादशीका दिन सनातन[...]
७ असार २०७८, सोमबार आज विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।योगलाई शताब्दी विकासको सूचकांकका रुपमा[...]
७ असार २०७८, सोमबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकले दुई वटा निर्णय गरेको छ ।आज विहान बसेको भर्चुअल बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय गरेको हो । भर्चुअल[...]
७ असार २०७८, सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि तीन प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ । देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लाग्नुभएको[...]
७ असार २०७८ सोमबार विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हिजो बसेको बैठकमा[...]
६ असार २०७८, आइतबारलायन्स क्बल अफ काठमाण्डौं समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ । बिहिबार परेको अविरल वर्षापछि ठूलो[...]
६ असार २०७८, आइतबार अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।आइतबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका[...]
६ असार २०७८, आइतबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग[...]
६ असार २०७८, आइतबार गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक बिपद्पछिको उद्धार र राहत कार्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री[...]
६ असार २०७८, आइतबार नेपालमा आइतबार थप २ हजार ४४२ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ६७७ पीसीआर परिक्षणका क्रममा १४२१ र ४ हजार २४९ वटा एन्टीजेन[...]


