२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेविको बिस्कुट कारखानामा आगलागी हुँदा करौडौको क्षति

२३ श्रावण २०७८, शनिबार १९:४२


२३ साउन २०७८,काठमाण्डौं


काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी हुँदा करौडौको क्षति भएको छ ।
शनिबार बिहान २ बजेदेखि भएको आगालागी करिव ९ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि हेलिकप्टरका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र लगाएत उपत्यकाका सवै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उत्पादित सामग्री जलेर नष्ट भएको नेबिको प्रालिले जनाएको छ । प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV