समाचार
१२ असार काठमाण्डौं चीनीयाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भर्चुअल वार्ता हुने भएको छ । आउँने सोमबार हुने वार्ताका विषयमा चीनको विदेश मन्त्रालयले जानकारी दिएको हो[...]
१२ असार काठमाण्डौं नेपाल विद्युत प्राधिकरणले भोलिदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न[...]
१२ असार काठमाण्डौं आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।‘लागू औषधरहित परिवार स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा[...]
१२ असार काठमाण्डौं काठमाडौंको नागर्जुन नगरपालिकाले नगरका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने बताएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरपालिकाले सबै नागरिकलाई कोरोनाविरुद्धको[...]
१२ असार गोरखा नेकपा एमाले सहिद लखन गाउपालिका का अध्यक्ष मनोश जोशि को विषेश पहलमा स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरिएको छ ।जिल्ला युवा समिति गोर्खाका अध्यक्ष राजन गुरुङ, अनेरास्वीयूका केन्द्रिय सदस्य[...]
१२ असार काठमाण्डौंप्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न जानुपर्ने अधिवक्ताहरुको जिकिर, महान्यायाधीवक्ता कार्यालयले भन्यो, संसद बिघटन गो टु द पिपुलको सिद्धान्त अनुसार (संसद बिघटन ‘गो टु द पिपुल’)सर्वाेच्च अदालतको संवैधानिक इजलासमा[...]
१२ असार काठमाण्डौं नेकपा एमालेभित्रको विवादले नेकपा एकीकृत पार्टीको जन्म भएको छ । एमालेको माधव कुमार नेपाल समुह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकिकृत निर्वाचन आयोगमा दर्ता भएको हो[...]
१२ असार काठमाण्डौं महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा[...]
११ असार काठमाण्डौं आफुहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।शुक्रबार राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष[...]
११ असार काठमाण्डौं स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केहि[...]


