२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिदै

३ कार्तिक २०७६, आईतवार १२:४१

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर लाई जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान रहेकाले पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV