२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

समाचार

२३ कात्तिक, काठमाडौं । सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न[...]

२३ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने बताउनुभएको छ ।मंगलबार बार परिसरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्याधिशबाट[...]

२३ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ[...]

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीतर्फ जानुभएको छ । २३ कात्तिक, काठमाडौं ।मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता सन्तोश[...]

काठमाडौँ, १७ कात्तिक । काठमाडौँको रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि बद्रीनारायण धाम निर्माण गरिएको छ । लामो समयदेखि मुलुकको सामाजिक र आध्यात्मिक रुपान्तरणमा लाग्नुभएका पण्डित स्व नारायण पोखरेलको नाममा स्थापना[...]

१६ कात्तिक, काठमाण्डौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ‘स्पञ्ज आइरन’ को आयातमा भन्सार शुल्क घटाइ स्टिल ‘विलेट्स’को आयातमा अन्तःशुल्क लगाउने व्यवस्थाप्रति संसदीय समितिमा उद्योगीबीच आरोप प्रत्यारोप भएको छ ।सिंहदरबारमा मंगलबार बसेको[...]

१६ कात्तिक, काठमाण्डौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले[...]

१६ कात्तिक, तनहुँ । नेपाली काङ्ग्रेसका युवा नेता लक्ष्मीभक्त खनालले जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार १४औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका[...]

१६ कात्तिक काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरिएको छ ।नेपाली काँग्रेस तेमाल गाउँपालिका–४ का वडा सभापति एवम् तेमाल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतपुर लामाले सोमबार[...]

१६ कात्तिक, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिडविरुद्धको खोपको व्यवस्था गरेको छ ।उपत्यकाका कोटेश्वर, गंगबु, कलंकी लगाएका स्थानमा उपत्यकाबाट बाहिर जाने सर्वसाधारणका[...]

Mega

TV

Mega Tv
Go to Mega TV