२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

राष्ट्रपति द्धारा कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिई पूजाअर्चना

२४ कार्तिक २०७८, बुधबार १८:०४

२४ कात्तिक, काठमाडौं।


राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिई पूजाअर्चना गर्नुभएको छ ।
छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गर्नुभयो । छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV