२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जना पक्राउ

२३ कार्तिक २०७८, मंगलवार १३:५०

२३ कात्तिक, काठमाडौं ।


नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै पक्राउ गरेको थियो ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ । तर बारको आन्दोलन अपूर्ण भएको भन्दै अर्को समूहले सेतोपट्टी बाधेर बिरोध गर्दै आएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV