समाचार
लमजुङका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव हुँदा समस्या भएको छ । कर्मचारी समायोजनको क्रममा खटाइएको ठाउँमा स्वास्थ्यकर्मी नपुग्दा जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समस्या भएको हो । गाउँपालिकाअन्तर्गत ६[...]
हंगकंगमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हूँदा टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ । क्लिनरको रुपमा काम गर्ने वृद्ध खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले[...]
शुक्रवार विहान धनुषामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । जनकपुरबाट विराटनगर जादैँ गरेको ना.७ ख.३६९३ नम्बरको आयुष ट्रेवल बसले विपरीत[...]
चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् । उनी बंगलादेश उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म[...]
पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा १० किलो गाँजासहित शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल[...]
डडेलधुरा अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारका लागि समस्या भएको छ । डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा डडेलधुरासहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामी विशेषज्ञ उपचारका लागि धनगढी,[...]
भारतको दिल्लीसहित कैयौं क्षेत्रको वायु गुणस्तर खतरनाक स्तरमा पुगको छ । ट्रम्पले यही विषयलाई लिएर भारतको आलोचना गर्दै भारतको दुर्गन्ध अमेरिका आइरहेको बताए । ट्रम्पले भारत, चीन र रुसले प्रदूषण[...]
रामपुर नगरपालिका–१ का १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको[...]
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंबाट बिहिबार १० बजे पोखराका लागि प्रस्थान गरेका छन् । पोखराको[...]
झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५[...]


