२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

गाँजा सहित एक युवक पक्राउ

२८ कार्तिक २०७६, बिहीबार १३:३९

पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा १० किलो गाँजासहित शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागेपछि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट दश किलो गाँजा बरामद गरेको हो । गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV