२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

शनिबार थप २२ जना कोरोना संक्रमितको मृत्यु

२६ असार २०७८, शनिबार २०:५१

६ असार २०७८, काठमाण्डौं

नेपालमा शनिबार थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण नेपालमा हालसम्म ९ हजार ३ सय ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप २ हजार १ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । त्यस्तै थप १ हजार ४ सय ३२ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १८ हजार ३६१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हाल नेपालमा २६ हजार ४८९ जना सक्रिय संक्रमित आइशोलेशन र ३०८ जना क्वारेन्टाइनमा छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV