समाचार
अल्बानियामा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पले भत्काएको घरको भग्नावशेषमा पुरिएर २ पुरुष र एक महिला र तीन जना बालबालिको मृत्यु भएको बताईएको छ । स्थानीय समय[...]
एपेन्डिसाइटिसको अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि ओलीलाई आईसीयुमा सारिएको हो। प्रेस सल्लाहकार[...]
स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पछिल्लो समय पेट दुख्ने समस्या आएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर[...]
गोरखा नगरपालिका १ ले मंसिर ९ गतेसोमबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष हिक्मत बहादुर कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। नगरपालिकाको विकास साथै क्लव र[...]
अस्ट्रेलियाको सिड्नी शहरको नजिक रहेको जंगल र त्यस वरपरका झाडी रहेको क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण फैलिएको धुँवाले त्यहाँको वातावरणमा प्रतिकुल असर पारेको हो । अस्ट्रेलियाको सबैभन्दा ठूलो[...]
फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल भुटानको चाङ्लिमिथाङ मैदानमा नेपाली समय अनुसार आज दिउँसो पौने तीन बजे सुरु हुनेछ । दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको[...]
श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोटावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल भएका कारणले पनि नेपाल आफूहरुको मन मुटुमा रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना[...]
प्रधानमन्त्री केपि शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण गरिने भएको हो ।[...]
आइतबार प्रधानमन्त्री केपी ओलीसँग प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरको भेट भएको छ । ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका तेन्दूलकरले शनिबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज[...]
शान्तिको प्रतिक मानिने नमोबुद्ध क्षेत्र कार दुर्घटनाले तनावमय बनेको छ । नमोबुद्ध अवलोकन गरेर फर्किएको एउटा कार नमोवुद्ध प्रवेशद्वार नजिकैको घुम्तीबाट भीरमा खसेको हो । बा २१ च ६०८८ नम्बरको[...]


