चिकित्सकको माग गर्दै डडेलधुरा वासीले गरे आन्दोलन
२८ कार्तिक २०७६, बिहीबार १३:२५
डडेलधुरा अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारका लागि समस्या भएको छ । डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा डडेलधुरासहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामी विशेषज्ञ उपचारका लागि धनगढी, नेपालगञ्जसहित भारत जान वाध्य भएको डडेलधुराराका प्रथम उपाध्यक्ष द्धिजरा भट्टले बताए । आन्दोलनको पहिलो दिन नागरिक समाजको अगुवाईमा डडेलधुरा सदरमुकाम बागबजारर्मा यालीको आयोजना गरेको थियो ।
Share on Social Media

