२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा वायु प्रदूषणको विषयमा भारतको आलोचना

२८ कार्तिक २०७६, बिहीबार ११:५१

भारतको दिल्लीसहित कैयौं क्षेत्रको वायु गुणस्तर खतरनाक स्तरमा पुगको छ । ट्रम्पले यही विषयलाई लिएर भारतको आलोचना गर्दै भारतको दुर्गन्ध अमेरिका आइरहेको बताए । ट्रम्पले भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको आरोप लगाएका छन । उनले भारत, रुस र चीनमा स्वस्थ हावा र पानी नभएको बताएका छन । हालैका दिनमा भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको त्यहाँका स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV