२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

जनकपुरमा बसको ठक्करबाट एक जनाको मृत्यू

२९ कार्तिक २०७६, शुक्रबार १०:५९

शुक्रवार विहान धनुषामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । जनकपुरबाट विराटनगर जादैँ गरेको ना.७ ख.३६९३ नम्बरको आयुष ट्रेवल बसले विपरीत दिशाबाट जनकपुर आउदै गरेको ज.९ प. ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ४१ वर्षीय गोविन्द साहको ज्यान गएको होे । घटनाको विषयमा अनुसन्धान भई रहेको प्रहरीले बताएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशीक अस्पताल जनकपुरमा राखिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV