आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।

    त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको ४ हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij