समाचार
१ असार, २०७८ नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो संसद पुनःस्थापना गर, कोरोना खोपको ग्यारेन्टी, विद्यार्थीलाई पढ्ने विकल्प देऊसहितका नारा लगाउँदै प्रदर्शनमा[...]
असार १ २०७८, मंगलबार आजबाट मेलम्चीको पानी वितरण नगरिने भएको छ । काठमाडौं उपत्यकामा वितरण गरिदै आएको मेलम्चीको पानी अब वितरण नगरिने भएको हो ।योसँगै अब करिब २ महिना मेलम्चीको[...]
असार १ २०७८, मंगलबार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गरेको निर्णय अनुसार आजदेखि थप गरिएको निषेधाज्ञा केहि खुकुलो बनाइएको हो[...]
असार १ २०७८, मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सुझावसहित बधाई र शुभकामना दिनुभएको छ ।प्रवक्ता शर्माले आज ट्विट गर्दै संक्षिप्त सुझाव पत्र सहित शुभकामना[...]
असार १ २०७८, मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सात जना सांसद निलम्बनमा परेका छन् ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली पक्षीय ७ जना प्रदेशसभा[...]
असार १ २०७८, मंगलबार सरकारविरुद्ध विपक्षी गठबन्धन थप बलियो भएर अगाडी बढ्ने भएको छ ।विपक्षी गठबन्धनका नेताहरुको हिजो साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । हिजो साँझ एमालेका वरिष्ठ[...]
जेठ ३१ २०७८, सोमबार काठमाडौं महानगरपालिकाले केहि दिन स्थगित भएको खोप कार्यक्रम पुन सुरु गरेको छ ।केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम दुई दिन सञ्चालन हुने महानगरपालिकाले[...]
जेठ ३१ २०७८, सोमबार संसदमा दिएको अभिव्यक्तिकै कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस बाग्मती प्रदेशले विरोध जनाएको छ ।सोमबार काठमाडौंमा पत्रकार सममेलन गर्दै[...]
जेठ ३१ २०७८, सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।सोमबार काठमाडौको न्युरोडस्थीत निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री[...]
विपि स्टडी युथ सर्कलको बागमती प्रदेश र नुवाकोट कार्यसमितिले निःशुल्क खाना वितरण कार्य जारी राखेको छ ।कोरोना नियन्त्रणको प्रयास स्वरुप देशमा निषेधाज्ञा जारी रहेका बेला समस्यामा परेकाहरुकालागि निःशुल्क खाना वितरण[...]


