दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार, कार्तिक १८ २०८३
मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij