सुनको मुल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ
११ मंसिर २०७६, बुधबार ११:३९
बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Share on Social Media
उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था
१३ जेष्ठ २०७८, बिहीबार १४:३९

