२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

एक वैकको एटीएम अर्को बैकमा साट्दा पैसा नलाग्ने

३० मंसिर २०७७, मंगलवार ११:०७

काठमाण्डौ ३० मंसीर कोभिड १९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ ।यो नीति ३ महिना पनि कार्यान्वयन नहुँदै केन्द्रीय बैंकले एटीएम शुल्क लिन पाउने व्यवस्था सोहि मौद्रिक नीतिको समीक्षागर्दै केहिसमय अन्तर वैकिंग कारोवारमा थप सुल्क नलाग्ने गरी छलफल गरीएको हो ।यस अघिको नियम अनुसार पैसा लाग्ने गरी कारोवार सुरु भैसकेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV