२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

हामी सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्छ – प्रवक्ता श्रेष्ठ

२० जेष्ठ २०७७, मंगलवार १२:४९

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् ।

सरकारी कर्मचारीले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो । ‘सरकारी कर्मचारीहरुले पाउने खाजा, बैठकलगायतका अन्य थुप्रै भत्ताहरु कटौती गरिएको छ’, उनले भने, ‘प्रतिनिधिसभाका सबै माननीयज्यूहरुलाई आग्रह गर्न चाहान्छु – कर्मचारीहरुले भत्ता नलिनु तर, हामीले भत्ता लिनु सोचनिय विषय भएकाले भत्ता नलिने निर्णय गरौं ।’

Share on Social Media
  •  
  •  
  •  
  •  
Dragon Money Драгон Мани игровой ассортимент.4058 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१२
Dragon Money Драгон Мани безопасность и надежность.4140 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१०
4rabet complete guide to the online casino for players in India.1681 ११ बैशाख २०८३, शुक्रबार ०४:५८

Mega

TV

Mega Tv
Go to Mega TV