समाचार
२१ जेठ, काठमाडौैं । प्रतिबन्धित विप्लव समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् । एमम सिसि को विरोध गर्ने क्रममा माइतीघर मण्डलाबाट विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले[...]
ज्येष्ठ २०, काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । आम नागरिकहरूको अत्यावश्यक सेवा[...]
भैरहवा स् अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा बेलहिया नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।[...]
बुटवल २० जेष्ठ । नेपाल ब्युटिसियन संघले प्रदेश सरकारको आगामी बजेटमा ब्युटिसियन क्षेत्रमालाई पनि राहत प्याकेजमा समेट्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । संघका[...]
नयाँदिल्ली, २० जेठ ( भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विशेषगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला[...]
काठमाडौँ, २० जेठ - राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की[...]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा सदस्य टुकराज सिग्देललाई परेको मातृ शोकप्रति दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सिग्देलकी आमा हेमकुमारीको निधनले आफुलाई[...]
कोरोनाको सन्त्रास बढेसंगै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार[...]
स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ज्यान गएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान[...]
बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत बन्द गरिएको छ । कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि नेपाल र भारतका सरकारी अधिकारीबिच एक हप्ताका लागि नाकामा मानिसको आवत जावत बन्द गर्ने सहमति[...]


