२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह

२६ कार्तिक २०७६, मंगलवार १२:११


भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह हुने भएको छ । एक भाई समेत रहेका उनीहरु पाँच जना एकै दिन जन्मेका थिए । स्थानिय अस्पतालमा जन्मेका चार दिदीबहिनी मध्ये उथराजा, उथारा, उथम्मा, उथरा र उनका भाई उथराजनको जन्म सन् १९९५ नोभेम्बर १८ गते भएको थियो । उनीहरु अहिले एक जना युवती फेसन डिजानर, एक जना पत्रकार तथा दुई बहिनि एनेस्थेसिया टेक्निसियनको रुपमा काम गर्दे आएका छन् । उनका भाई भने सप्टवेयर इन्जिनियरको रुपमा काम गरिरहेका छन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV