श्री सिआरजे ७०० जहाजले यती एयरको एटिआर ७२ लाई दियो ठक्कर
२२ कार्तिक २०७६, शुक्रबार १४:३८
श्री सिआरजे ७०० जहाजले यती एयरको एटिआर ७२ लाई दियो ठक्कर
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर(७२ जहाजलाई ठक्कर दिएको छ । अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो। ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको छ । घटना सामान्य भएकाले विमानस्थलको आवागमनमा कुनै समस्या आएको छैन ।
Share on Social Media
Власть богов в твоих руках слот олимп казино, где каждый спин – удар молнии к легендарному выигрышу.
११ बैशाख २०८३, शुक्रबार ११:३०
Dare to Cross A Chicken Road game review for risk-takers seeking rewarding payouts.
११ बैशाख २०८३, शुक्रबार ११:१२

