२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

बिद्यार्थी नेता माथि लाठीचार्ज, नेबिसंघद्धारा घटनाको घोर भत्सर्ना

२९ जेष्ठ २०७८, शनिबार २१:३७

जेठ २९ २०७८, शनिबार


प्रतिनिधिसभा विघटन र सरकारको कामकारवाहीको विरोध गर्दै कांग्रेस निकट नेपाल बिद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।


नेविसंघले शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए । पुतला दहन गर्ने क्रममा प्रहरी नेविसंघ नेताहरुबिच केहिबरे घम्साघम्सी समेत भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट नेविसंघका नेता पुष्कर बास्तोला सुदिप अधिकारी र लोकेश कुवर घाइते भएका छन् । नेबिसंघले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ ।
सरकारको बिरोध गर्दै पछिल्लो समय नेविसंघले निरन्तर बिरोध गर्दै आएका छन्

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV