२०८३ जेष्ठ १७, आइतवार

   2026, May 31 Sunday

२५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको अवज्ञा गरौं – देउवा

२१ जेष्ठ २०७७, बुधबार १५:०८

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  
Mobile Online Casinos in sterreich.533 १६ जेष्ठ २०८३, शनिबार २३:१७
Siti scommesse non AAMS: guida completa all’app e all’esperienza mobile १६ जेष्ठ २०८३, शनिबार २१:३६
Casino online europei con pagamenti sicuri: panoramica e opzioni १६ जेष्ठ २०८३, शनिबार २१:३६

Mega

TV

Mega Tv
Go to Mega TV