नवनियुक्त खानेपानीमन्त्री अनिलकुमार झा ले गरे पदबहाली
२२ जेष्ठ २०७८, शनिबार १०:५४
जेठ २२ २०७८, शनिबार
नवनियुक्त खानेपानीमन्त्री अनिलकुमार झा ले शुक्रबार पदबहाली गर्नुभएको छ ।
शितल निबासमा सपथपछि मन्त्री झा सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । पदबहाली पछि मन्त्री झाले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । जनताको स्वच्छ खानेपानीको अधिकार स्थापीत गर्न आफु सवैको सहयोगका साथ अघि बढ्ने उहाले बताउनुभयो ।

Share on Social Media

