२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सुनको मूल्य आज थप १०० रुपैयाँले बृद्धि

२५ असार २०७८, शुक्रबार १५:२०

असार २५, २०७८ काठमाण्डौं

सुनको मूल्य आज थप १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV