२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जानुहुँदै

२६ असार २०७८, शनिबार ११:४८

२६ असार २०७८, काठमाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाँदैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो ।
ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरि प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्नुहुनेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV