२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

मारुति पम्प का म्यानेजर समाजसेबि निरोज भट्ट द्वारा स्वास्थ्य सामाग्री बितरण

२६ जेष्ठ २०७८, बुधबार १८:५२

जेठ २६ २०७८, बुधबार
कोरोना महामारी को दोस्रो लहर बढिरहेको बेला सुरक्षा मा अग्र पंक्ति मा खटिने प्रहरी लाई मारुति पम्प का म्यानेजर समाजसेबि निरोज भट्ट द्वारा इलाका प्रहरी कार्यलय कोखे आहाले, घ्याम्पेसाल र आरुघाट प्रहरी चौकिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।उक्त कार्यक्रम मा भिमसेन थापा गाउपालिका वडा २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई र सचिन भट्टराई को सहभागिता रहेको थियो।

Share on Social Media
  •  
  •  
  •  
  •  
कोरोनाका कारण थप ६ जनाको मृत्यु २५ कार्तिक २०७८, बिहीबार १७:२८
थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि २४ कार्तिक २०७८, बुधबार १७:२७
थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि २३ कार्तिक २०७८, मंगलवार १७:४८

Mega

TV

Mega Tv
Go to Mega TV