२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अमेरिकी अर्बपति राष्ट्रपतिको दौडमा

९ मंसिर २०७६, सोमबार १२:३९

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा अमेरिकाका अर्बपति मिडिया मालिक माइकल ब्लुमबर्गले आफ्नो दाबी पेस गरेका हुन्। अमेरिकाका आठौं धनी ब्लुमबर्गले आइतबारमात्रै डेमोक्रेटिक पार्टीबाट आफ्नो चुनावी प्रचार सुरू गरेका छन्। ब्लुमबर्गले चुनाव आउनु केही महिनाअघिमात्र आफूसँग ट्रम्पलाई हराउने क्षमता भएको दाबी गरेका छन् । ब्लुमबर्ग भन्छन् ट्रम्पलाई कसरी हराउनु पर्छ भन्ने मलाई थाहा छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV