न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउनु गम्भीर समस्या भएको पोखरेलको ठहर
२० जेष्ठ २०७८, बिहीबार १४:५५
जेठ २० २०७८, बिहिबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउनु गम्भीर समस्या भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा विघटनसम्बन्धि मुुद्दामा अहिले सर्वोच्चमा न्यायाधीशहरुबारे प्रश्न उठेपछि सुनुवाइ प्रभावित भएको विषयलाई लिएर उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या बताउनुभएको हो ।

Share on Social Media
हिमाली बाहेकका जिल्लामा नेपाली कांग्रेसको १४ औ महाधिवेशन प्रदेशसभा अधिवेशन हुदै
३ मंसिर २०७८, शुक्रबार ११:१५

