२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

१९ श्रावण २०७८, मंगलवार १३:१५

१९ साउन २०७८, काठमाण्डौं
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
जस अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुनको मूल्य पनि हिजोकै अर्थावत रही ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा झरेकोे छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV