राजनिती
भाद्र २८,झापा प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको छ ।नेकपा एमाले झापाले मंगलबार[...]
भाद्र २७, काठमाण्डौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक[...]
भाद्र २७, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता दखिएको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पार्नुभएको छ ।संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय[...]
भाद्र २६, काठमाण्डौं नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भैरहेको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन[...]
भाद्र २५, काठमाण्डौं सरकार कहाँ छ भन्दै नेकपा एमालेको युवा संघ संगठनले टर्च र्याली गरेको छ ।सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल[...]
भाद्र २५, काठमाण्डौं राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताउनुभएको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैं लोहनीले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे[...]
भाद्र २४, काठमाण्डौं नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर रुद्राक्षको[...]
भाद्र २३, काठमाण्डौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफना १४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले[...]
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताउनुभएको छ ।मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा[...]
काठमाडौँ, २१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधिको विरोध गर्नेमाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।सोमबार काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष[...]


