२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

खेलकुद

२१ साउन २०७८ काठमाण्डौं आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आगामी सेप्टेम्वरमा ओमानमा आयोजना हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो ।क्यानले १९ खेलाडीलाई[...]

२१ साउन २०७८ काठमाण्डौं टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ४३ स्वर्ण पदकको छिनोफानो भएको छ ।जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका[...]

२० साउन २०७८, काठमाण्डौं अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भुमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताउनुभएको छ ।बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै[...]

१९ साउन २०७८, काठमाण्डौं नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले[...]

साउन १८ २०७८ काडमाण्डौं अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजिनामा दिनुभएको छ।उहाले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा बुझाउनुभएको हो । राजिनामा दिएपछि पत्रकार सम्मेलन गर्दै[...]

१४ साउन २०७८, काठमाण्डौं घरेलु टिम श्रीलंकाले दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ ।कोलम्बोमा गए राति श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।यस जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा[...]

१४ साउन २०७८, काठमाण्डौं जापानको टोकियोमा जारि ओलम्पिक अन्तर्गत आजसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ ।जसमा रसियन ओलम्पिक टिमसहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।ओलम्पिकको छैटौं[...]

११ साउन २०७८, काठमाण्डौं घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ । कोलम्बोमा हिजो राति भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।भारतले दिएको १[...]

१० साउन २०७८, काठमाण्डौं नेपाली राष्ट्रिय फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताउनुभएको छ ।आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा दिने बताउनुभएको हो । राजीनामा दिने जनाएसंगै अब्दुल्लाह अलमुताइरी अखिल नेपाल[...]

२०७८ साउन २ गते, काठमाण्डौं आयरल्याण्डविरूद्धको अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।आयरल्याण्डको डब्लीनमा शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो । दक्षिण[...]

1 3 4 5 6 7 13

Mega

TV

Mega Tv
Go to Mega TV