२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

२७ कार्तिक २०७६, बुधबार १३:२१

चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपूर कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको हो । साथीको घरमा भोगटे खान गएकी हेटौंडा उपमहानरपालिका–१५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयवसीले हेटौँडा अस्पताल र्पुयाएका थिए । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV