२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सगरमाथा क्षेत्रमा विदेशि नागरिक मृत फेला

२७ कार्तिक २०७६, बुधबार ११:२१

सगरमाथाक्षेत्र घुम्न आएका विदेशि नागरिकको मृत्यु भएको छ । ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेका हून । इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल, महारजगञ्ज लगिएको छ । उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए । लेक लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV