२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

मोहम्मद अफताव आलमको पक्षमा आज बाट बहस सूरु

२५ कार्तिक २०७६, सोमबार ११:०७


हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको प्रतिबादीको तर्फबाट बहस सुरु भएको छ । थुनछेक बहस गर्न बाँकी रहेका दुई जनाले थुनछेक बहस नगरेपछि आजबाट प्रतिबादीको तर्फबाट बहस सुरु भएको हो । कानुन व्यावसायी शेरबहादुर केसीलगायत ३१ जना कानुन व्यावसायीहरुले बहस गर्न वकालत नामावलि पेश गरेका छन् । शुक्रबार सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट सात जनाले बहस गरेका थिए । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको हो ।  

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV