२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

प्रचण्ड र नेपाली बिच भेटवाता

१९ श्रावण २०७८, मंगलवार १२:५०

१९ साउन २०७८, काठमाण्डौं


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच भेटवार्ता भएको छ ।
आज अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता भएको हो । कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ । तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि वरिष्ठ नेता नेपालले यस विषयमा निर्णय दिन नसक्नु भएको स्रोतले जनाएको छ । संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV