२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै

२७ असार २०७८, आईतवार १०:०२

२७ असार २०७८, काठमाण्डौं


नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
हिजो साँझ निर्णायक वार्ता र सहमति हुने भनिएको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षवीच सहमति जुट्न नसक्दा आज पुन बैठक बस्न लागेको हो ।
हिजो साँझको बैठकमा छलफल सकारात्मक भएको र आज सहमति हुने नेता गोकर्ण विष्टले जानकारी दिनुभयो । विवाद समाधानको अन्तिम विन्दुसम्म आइपुगको तर पार्टी भित्रको असामन्य अवस्था समाधानका लागि गर्नु पर्ने काम अझै बाँकी रहेकाले वार्ता लम्बिएको उहाँको भनाई छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV