२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

बिद्यार्थी नेता हरु लाई तत्काल रिहा गर्न नेबिसंघको माग

२६ जेष्ठ २०७८, बुधबार १८:३१

जेठ २६ २०७८, बुधबार

नेपाल बिद्यार्थी संघ आवद्ध बिद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
प्रतिनिधिसभा बिघटनदेखि चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै उनीहरुको काठमाडौंको शंकरदेव क्याम्पस अगाडी प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् पुत्लासहित प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो भने । शंकरदेव क्याम्पसका नेता दिपक ओझा,मिलन खतिवडा,सोम मल्ल,आदित्य काफ्ले,सुदिप अधिकारी,लोकेश कुँवर लाई नियन्त्रणमा लिएको छ । मन्त्रिपरिषद विस्तारपछि सरकारको बिरोध गर्दै बिद्यार्थीहरुले निरन्तर बिरोध प्रदर्शन गर्दै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV