२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

देशभर दोश्रो चरणको भिटामिन ए र जुकाको औषधि खुवाईदै

६ बैशाख २०७६, शुक्रबार १५:४५

६ बैशाख, काठमाडौँ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाईदै छ ।

अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने जनाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV