२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

गोरखा भिमसेनथापा मा रात्री बस दुर्घटना २२ घाइते

१ पुष २०७७, बुधबार १०:२६

१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमुरली चोकमा मा बुधबार करीव बिहान ४वजे यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले गोरखाले जनाएको छ ।

दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिए । उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ

Share on Social Media
  •  
  •  
  •  
  •  
Dragon Money Драгон Мани игровой ассортимент.4058 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१२
Dragon Money Драгон Мани безопасность и надежность.4140 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१०
4rabet complete guide to the online casino for players in India.1681 ११ बैशाख २०८३, शुक्रबार ०४:५८

Mega

TV

Mega Tv
Go to Mega TV