२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेपाली कांग्रेसकाे नेतृत्व मा जारी संविधानकाे प्रधानमन्त्री ले खिल्लि उडाए- प्रकाशमान सिंह

२७ कार्तिक २०७७, बिहीबार १७:५६

काठमाण्डाै कार्तिक २७ । धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाकाे ११अैा साधारण सभाकाे आयाेजना च्हाेराेल्पा पार्टप्यालेस बनस्थलिमा सम्पन्न भएकाे छ । साे अबसरमा प्रमुख अतिथिकाे क्रममा पुर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेस का उप सभापति प्रकाशमान सिंह ले आफ्नाे बक्तब्य राख्दै नेपालि कांग्रेस काे नेत्तृत्व मा जारी संविधान ले स्थापित गरेकाे संघियता कार्यन्वयन मा भन्दा आफ्नै कचिंगलमा मा अलमल गराएर नेपाली जनतालाई धाेकादीएकाे आराेप लगाउनु भयाे । नेपाली कांग्रेसका नेता तत्कालिन प्रधानमन्त्री सुसिलकाेईराकाे पालामा जारी सम्विधान काे काे मर्म अनुसार मुलुक संचालन हुन नसकेकाे मा दुखेकाे समेत राख्नु भएकाे थियाे । साे कार्यक्रम मा राष्ट्रिय सहकारी बिकास बाेर्डका सह- अध्यक्ष दक्ष पाैडेल ले सहकारीकाे मान्पुयता अनुसार याे सहकारी संचालन रहेकाे बताऊनु भयाे ।साे अबसरमा पुर्ब मन्त्री रेवति प्रसाद भुषाल ले अष्ट्रेलिया बाट आफ्नाे बक्तब्य दीदै सहकारीकाे माध्याम बाट प्रजातन्त्रीक मुलुकमा महत्व पुर्ण भुमिका रहने र धान्याञ्चल सहकारी संस्था प्रजातान्त्रीक ब्यतिहरुकाे सहभागिता भएकाेले यसकाे प्रगति हुनेमा बिश्वस्थ रहेकाे बताउनु भयाे । कुल ११कराेड पुजि रहेकाे यससंस्था का बहुसंख्यक सदस्य अर्धाखाचि बाट काठमाण्डाै मा व्यापार ब्यबसाय गरेका हरुकाे बाहुल्यता रहेकाे छ । उक्त कार्यक्रम मा संस्थाका अध्यक्ष भवेश्वर धिमिरेले आउदै गरेकाे चाडपर्वकाे अबसरमा शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे । धेरै सदस्यहरू भर्चुअल माध्यम बाट सहभागी भएका भिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  
UP-X онлайн казино игровые автоматы.5822 ११ बैशाख २०८३, शुक्रबार १२:५८
Dare to Cross A Chicken Road game review for risk-takers seeking rewarding payouts. ११ बैशाख २०८३, शुक्रबार ११:१२

Mega

TV

Mega Tv
Go to Mega TV