ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाए
२३ कार्तिक २०७७, आईतवार ०८:५६

सुभेन्द्र दास / लहान कार्तिक २३ आईतबार
ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाएका छन् । सिरहाको धनगडीमाई नगरपालिका १२ का ४० वर्षीय स्विट बस्नेतले इनारमा कुदेर ज्यान गुमाएका हुन् ।
करिब ९० फिट गहिरो रहेको ईनारमा गत शुक्रवार राति उनले कुदेका थिए । इनारमै मृत्यु भएको उनको शव शनिवार बाहिर निकालेको छ । मानसिक अवस्था ठिक नभएका कारण उनले इनारमा कुदेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी शरत कुमार थापाले शनिवार नेपाली सेनाको टोलीले बस्नेतको शव इनारबाट बाहिर निकालेको डिएसपी थापाले जानकारी दिएको छ ।
Share on Social Media
Власть богов в твоих руках слот олимп казино, где каждый спин – удар молнии к легендарному выигрышу.
११ बैशाख २०८३, शुक्रबार ११:३०
Dare to Cross A Chicken Road game review for risk-takers seeking rewarding payouts.
११ बैशाख २०८३, शुक्रबार ११:१२

