२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सिंहदरबारमा आगलागी भएको आज ४८ वर्ष पुरा

२५ असार २०७८, शुक्रबार १५:१४

असार २५, २०७८ काठमाण्डौं

सिंहदरबारमा आगलागी भएको आज ४८ वर्ष पुरा भएको छ ।
वि.सं २०३० असार २५ आजैका दिन नेपालको केन्द्रिय प्रशासनिक भवन सिंहदरबारमा आगलागी भएको थियो ।
राती १० बजे तिर विद्युत सर्ट भएर आगलागी हुँदा मानवीय क्षति नभए पनि ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपुर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएका थिए । १७ सय कोठा तथा विभिन्न चोकहरू भएको दरबार बनाउन १ वर्ष लागेको थियो । चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर यो दरबार निर्माण गर्नुभएको थियो । चन्द्रशमशेरले निर्माण गरेको उक्त भवन जलेपछि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV